शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दार्चुलामा त्रिपालमा विद्यालय सञ्चालन


पश्चिम प्रेस
बुधबार, पुस १३ २०७९
  • 1.2K
    Shares

  • images
    images
    दार्चुलामा त्रिपालमा विद्यालय सञ्चालन

    त्रिपालमा सञ्चालन गरेको महाकाली नगरपालिका–२, पण्डारोस्थित भुवनेश्वरी आधारभूत विद्यालय । विसं २०७९ भदौ २४ गते आएको बाढीले विद्यालयको भवन बगाएपछि ३१ जना विद्यार्थी डेस्क बेन्चको अभावमा चिसो भूँइमा बसेर पढ्न बाध्य विद्यार्थी । तस्बिरः नरेन्द्रसिह कार्की/रासस

    NSK-DARCHULA-13-RSS.jpg
    बाढिले विद्यालयको भवन बगाएपछि त्रिपालमा सञ्चालित महाकाली नगरपालिका-२ पण्डारोमा रहेको भुवनेश्वर आधारभूत विद्यालय । विद्यालय नजिकै खोला रहेका कारण विद्यालय अझैपनि बाढी पहिरोको जोखिममा ।


  • सम्बन्धित विषय:

  • # दार्चुला
  • # त्रिपालमा विद्यालय
  • प्रतिक्रिया दिनुहोस