जरम दिन्या मौतारि रे मौतारिका काखिमाइ सिकेकि भाषा सपैकि लड्यालि हुन्छि । हम उतिपाछा जति भाषा सिक्यालै उन भाषानमाइ भणिकि कुरडि अफनि भाषामाइ सम्जनु । जस्या पैल्लि गाई भणि सिकया पाछा उइखाइ काउ भण्यालै हम गाई सम्जनु । तब मौतारि भाषाखाइ सम्जनेइ भाषा लै भण्ण सकिन्छ । भाषा ज्ञानकि भणार हो जै भाषामाइलै ज्ञान हुन्छ, जो सप है झिक भाषा सिकलो ऊ झिक ज्ञानि होलो । उइले जति ज्ञान सिक्यालै जो भाषा बोल्या लै उइले सुणेको, पडेको ज्ञान सम्जन्या भण्योको अफनि मौतारि भाषा हो । तब डोट्याली भाषाका रहडि चेला देवराज भट्ट शर्माजि भण्णान
सिक्दु संसारकि भाषा अफनि उन्नति गद्द हो
बिसद्दु इजुकि भाषा डुब्दु, बुड्डु उजड्डु हो
हुन त मौतारिभाषा कोइ लै मान्स नाइ बिसद्दो, मौतारिभाषा बिसद्दु भण्यो अफनोइ अन्त्य हुनु हो । मान्स म¥यापाछा मात्तरि अफनि भाषा बिसरन्छ कि कसौ । जब सम्म मान्सकि परानि लागिरन्छि तबसम्म ऊ अफनि भाषा बिसद्दो नाइ । जो इजाका काखिमाइ सिक्यो ऊ कभै भुलिनोनाइ । पुराना सयाना भन्थ्या मान्स जन्ज्या दुःख बिमार रे आफतमाइ पडन्छ तब सप है पैल्लि ओ इजु भन्छ, मेरा कुल्या भन्छ । भाषा रे कुल्याको सम्बन्ध गैलो हन्छ । कुल्या पछ्याण्या भाषा भणेकि मौतारि भाषा हो । कसैकि लै मौतारि भाषा उइकि अफनि कुन्कि पछ्याण रे अफना कूल, पुर्खाकि पछ्याण हो, अफना जडाकि पछ्याण हो । तब सपले अफनि मौतारि भाषा बोल्लाकि सरम नाइमाण्णु हुनु । बरु अफनि भाषामाइ भयोको ज्ञान लेखिराख्खु पडन्छ । भाषा बचुनाइ बोल्लु रे लेख्खु जरुडि हुन्छ ।
हमरि मौतारि भाषा डोट्याली भाषा भणि अइतिरका सयनाले नाम राखिराखिछ । डोट्यालि भणन्ज्या उइबेलाका डोटी राज्यकि भाषा हो । यो भाषा बोलिका सङ्ङै लेखिन लै लाछ । एइ भाषाका जडाकि कुरडि गरन्ज्या संस्कृत सम्म पुग्गुपड्या हुन्छ । भारत कालि कुमौबठे सद्दासद्दाइ आयाका हमरा पुर्खा अफनि भाषालै सङ्ङै लेइबरे आयो धेकिन्छ । बेलाबकत अन्सार केइ फेरबदल भयालै हमरि भाषा आजिलै भौतुइ मौलिक र अलग पछ्याणिन्या छ । हमरि भाषामाइ हमरा पुर्खानले सिर्जना गरेको लोकसाहित्य भौत छ । बातइ, फाग, सगुन, आइना, किस्सा, गीतबैरा, भडा, भलौलो, भैन, औरलै भौति चिज हमरि भाषामाइ छ जो हमरि संस्कृति रे हमरि पछ्याण हो । तैमाइ भौतुइ ज्ञान रे इतिहास लुगिरैछ । तसेइ हमरि भाषामाइ देप्ता कामन्ज्या बोल्या भाषा रुे तनरा शव्द लै भौति कुन्का छन् । पुरानादिनका मान्सुनले हमरि भाषामाइ मुखागरुैमा भयालै भौत कुरडि थन्केइ राखिछ । आजभोल हमरि भाषामाइ आधुनिक साहित्य लै लेखिन्नाछ । हमरि भाषामाइ ऐल भौति व्याकरण रे शव्दकोशलै बनिसकि¥यान । चेतराज पनेर, श्रीधर पन्त, महाकाली साहित्यसंगम लगायत व्यक्ति रे संस्थानले व्याकरणको निको प्रयास ग¥यो धेकिन्छ । तसेइ एइ भाषामाइ प्याउली, गुगुल्डि, घुघुति, हजारी सुदूरचिनारी, रामराज्य, सोराइ जसा पत्रिकालै पकासित हुनाइ औन्नारयान । गोरखापत्रले लै हमरि भाषाको छुट्टोइ पातो निकाल्याकाम गरिराखिछ । तसेइ पश्चिमप्रेसले अफनो एकपातो डोटेली भाषाकिलेखा छुटेइराखिछ । तसेरी एइ ठौरबठे प्रकासन हुन्या और पत्रिकानलेलै एइको अनुसन्धान रे साहित्यकिलेखा प्रया गरेको धेकिन्छ । तसेरी हमरि भाषाका शव्दकोश लै बनिरयान । आरडि प्रभास चटौत, वासुदेव भाइसाप, वीरबहादुर चन्द विश्राम, बद्रीशर्मा बिनाडी, महाकाली साहित्य संगम लगायत व्यक्ति रे संस्थानबठे हमरि भाषाका शव्दकोशलै तयार हुन्नारयान । गयाका पुस्तानले रे ऐलका सयाना पुस्तानले हमरि भाषा बचुन्या भौति काम गरिराख्यान भण्या ऐल नया पुस्तालै आधुनिक साहित्य लेखिबरे हमरि भाषा बचुन्या काममाइ लागिरयान । हमरि भाषा बचुनामाइ रेडियो रे टिभि, युट्युब च्यानल, फेसबुक पेजुनले लै भौत निको काम गरिराखिछ । तसेइ हमरि भाषाका भौत गीत रिकर्ड होइरयान । इसेरी अफनि भाषाकि उब्यान्द हुनु खुसीकि कुरडि हो । हम सपैले हमरि भाषाकि उब्यान्दकिलेखा लाग्ग पडन्छ । हमरि मौतारि भाषा हमरो गौरव हो ।