सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

आज तिन सय रुपैयाँले बढ्यो सुनको मुल्य


पश्चिम प्रेस
बिहीबार , फागुन १८ २०७९
  • 464
    Shares

  • images
    images
    आज तिन सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । बुधबार तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ भएको छ । त्यसैगरी हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ३ सय रुपैयाँले बढेर तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
    त्यसैगरी हिजो चाँदीको मुल्य तोलाको १ हजार २ सय ७० रुपैयाँ थियो भने आज पनि चाँदीको मुल्य तोलाको १ हजार २ सय ७० रुपैयाँमा नै स्थिर रहेर कारोबार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस