काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा सन्दीप लामिछाने धेरै विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यूएई दुबईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पीएनजीविरुद्ध खेलमा सन्दीपले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
ओमान बिलाल खानले ३५ खेलबाट ७६ विकेट लिएका छन् । ओमानको खेल सकिएको र नेपालको खेल अझै बाँकी रहेकाले सन्दीपलाई लिग २ मा सर्वाधिक विकेट लिने बलर बन्ने मौका रहेकोछ।
.gif)