मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, १८ घाइते


पश्चिम प्रेस
आइतबार, वैशाख १० २०८०
  • 472
    Shares

  • images
    images
    पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, १८ घाइते

    पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी १८ जना घाइते भएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस