सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमगरी बसेकालाई राष्ट्रिय पुरस्कारका लागि आवेदन खुला (सुचना सहित)


पश्चिम प्रेस
बुधबार, माघ २६ २०७८
  • 673
    Shares

  • images
    images
    वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमगरी बसेकालाई राष्ट्रिय पुरस्कारका लागि आवेदन खुला (सुचना सहित)

    महेन्द्रनगर । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमगरी बसेकाहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कारका दिए भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सुचना जारी गर्दैै वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमगरी बसेकालाई राष्ट्रिय पुरस्कारका लागि आवेदन दिन आह्वान गरिएको छ । मन्त्रालयले फागुन १० गतेभित्र आवेदन भर्न समयसीमा तोकेको छ ।

    सुचना हेर्नुहोस ।

    273582270_247872967518606_509102036482414310_n.jpg


    प्रतिक्रिया दिनुहोस