महेन्द्रनगर । निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट हुने राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा देशभरबाट यो वर्ष ४ सय ८५ जनाको नाम सिफारिस भए । ती ४ सय ८५ कञ्चनपुरको बेलौरीका माधव भण्डारी पहिलो नम्बरमा सिफारिस भएका हुन । उनले अहिले जिम्मेवारी सम्हालीसकेका छन । पश्चिम प्रेस संगको कुराकानीमा भण्डारी एक वर्षको मेहनतले लोकसेवा पास गर्न सफल भएको बताए । उनले लोकसेवा तयारीमा रहेका विद्यार्थीहरुलाई चार कुरा आत्मसाथ गरे सफलता हात पार्न सकिने बताए ।
हेर्नुहोस लोकसेवा टपर माधव भण्डारीसंगको कुराकानी
.gif)