सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

विश्वकप क्रिकेट : अस्ट्रेलियाले टस जितेर बलिङ गर्ने


पश्चिम प्रेस
आइतबार, मंसिर ३ २०८०
  • 590
    Shares

  • images
    images
    विश्वकप क्रिकेट : अस्ट्रेलियाले टस जितेर बलिङ गर्ने

    अहमदावाद । एकदिवशीय विश्वकपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको छ । अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा सुरु हुने खेलमा भारतले पहिला ब्याटिङ गर्ने छ । फाइनलमा दुवै टोलीले प्लेइङ-११ मा कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलमा उतारिएको टोलीलाई नै फाइनलमा निरन्तरता दिएका छन् ।


  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट
  • प्रतिक्रिया दिनुहोस