शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली गजल (मनाइ विचार अर्‍या)


शुक्रबार, फागुन ६ २०७८
  • 1.4K
    Shares

  • images
    images
    डोट्याली गजल (मनाइ विचार अर्‍या)

    मेरो मान्छे तम्लाई लै भिटलो, मनाइ विचार अर्‍या
    भेष बदली बदली हिटलो, मनाइ विचार अर्‍या

    स्यापको बिस माद्दो छ सिस्नोका जडा उचेया छन्
    वर्किफर्की उम्णोंइ रिटलो, मनाइ विचार अर्‍या 

    ए,चोर चण्णाल ! फेला पडला, बात पै जाणला
    होस आउन्या अरी पिटलो, मनाइ विचार अर्‍या

    भौतैभौत तपस्याले तितनोइ वरदान पाया छ
    युद्ध, जितलो गल्ती किटलो, मनाइ विचार अर्‍या

    ठाउं हेरी दाउं ताक्द सबैले कां जाण्या हुन्छ 
    कांइ आगो सल्कालो, कांइ फिटलो, मनाइ विचार अर्‍या




    प्रतिक्रिया दिनुहोस