आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयमा रोजगारीको अवसर, कुन पदमा कति ?


पश्चिम प्रेस
सोमबार, पुस २ २०८०
  • 974
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयमा रोजगारीको अवसर, कुन पदमा कति ?

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ। सेवा आयोगले आज (सोमवार) एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो।

    स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ। 

    उक्त सूचनाका अनुसार पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ।

    sup_BUOPH6yzOl.jpg


    प्रतिक्रिया दिनुहोस