मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

‘खानेकुरा नमिल्दा बढ्छ सुगर, कसरी थाहा पाउने डायबिटिज छ कि छैन?’ (भिडियो)


पश्चिम प्रेस
मंगलबार, पुस १७ २०८०
  • 638
    Shares

  • images
    images
    ‘खानेकुरा नमिल्दा बढ्छ सुगर, कसरी थाहा पाउने डायबिटिज छ कि छैन?’ (भिडियो)

    हिजोआज चियापसलमा चिनीविनाको चिया पिउनेहरु धेरै भेटिन्छन्। तिनमा कोही ‘सुगर’ भएकाहरु हुन्छन् त कोही ‘सुगर’ नहोस् भनेर चिनीरहित वा कम चिनीयुक्त चिया पिउने हुन्छन्।  


    यसैले देखाउँछ सुगर अर्थात् मधुमेह रोगप्रति मानिसहरुको चिन्ता। बाँकी तलको भिडियोमा 


  • सम्बन्धित विषय:

  • # डायबिटिज
  • प्रतिक्रिया दिनुहोस