सिक्दु संसारकी भाषा अफनि उन्नति गद्दु हो
विसद्दु इजुकी भाषा डुब्दु, बड्डु, उजड्डुहो ।। देवराज भट्ट शर्मा
अफनि भाषा विसद्दु आफूइले उजड्डु हो भण्या उत्तम विचार राख्या डोट्याली रे नेपाली भाषाका अथक साधक देवराज भट्ट शर्माको जन्म वि.सं. १९९६ असौजका मैना १४ पैठका दिन छन्चरबार बैतड़ी पिलकोट भण्या गाउँमा भयो हो । बुवा किशन भट्टका सपुत देवराज भट्ट शर्मा हिन्दीमा साहित्य सुधारकर सम्मको उपाधी पायाका मान्स हन् । जैबेला डोट्याली भाषा बोलिचालीमा मात्तरी जिउनो थ्यो उसैबेलाबठे उनले नेपालीकी जनी डोट्याली भाषाले लेखिबरे अजर अमर बनुनपडन्छ भण्या सोच राखिबरे कविता, कथा, गजल लेख्खु सुरु गद्या एकदुई जनान मध्येका उनलै एक हन । डोटेली भाषाका लोक मिथककुनको प्रयोग गरिबरे न्याराइ कथा, कविता बनुन्या सीप उनमा थ्यो । उनले अफूनि मौतारी भाषाकी उब्यान्द गद्दाकी २०५३ सालमाइ सुदूरपश्चिमाञ्चल भाषा एवम् संस्कृति केन्द्र खोलिबरे अफनि भाषा संस्कृति सम्बन्धी भौत काम गरिराख्यान । तसेरी तसै संस्थाबठे घुगुति तेमस्या पत्रिका प्रकासित गरिबरे डोटेली भाषालाई लेख्या चलन आघा बडुन्या काममाइ लाग्या । घुगुतीका प्रधान सम्पादक होइबरे डोटेली भाषामा लेख्यामान्सुनलाई एकठौर लिउन्या भौत निको काम ग¥यो । तसेरी डोटेली भाषाकी लेखाइमा एकरुपता लिउनाकी डोटेली मूल भाषा विवेचन अर्थात पहाड़ी व्याकरण (२०६१) आफूइ लेखक रे प्रकाशक रैबरे प्रकाशित गरिराखिछ । उनले अफुना पैल्लो किताब २०२२ सालमा अमर शहीद दशरथ चन्द नाटक प्रकाशित गरिराखिछ । तसै नाटकमा उनले नेपाली भाषामा गजललै छन् । अफनी जनमथली रे देशका भक्त देवराज शर्माका नाटकमाइ राणानले गरेका ननिका कामुनको बिरोध रे शहीद दशरथ चन्दका माध्यमबठे बीरता रे राष्ट्रप्रति माया पिरम पोख्या काम गरिराखिछ । तै नाटकमा भयाका गजल हे¥याबरे उन एक अब्बल गजलकारलै थ्या भण्या कुरड़ीलै प्रष्ट हन्छी । तसेरी समाजबाद र धर्म निबन्ध संग्रह(२०४७), नौलाहितु लघुउपन्यास (२०४८) लगायतका कृति प्रकाशित होइरयान । इसेरी उनरा भौत पत्रपत्रिकानमा नेपाली रे डोटेली भाषाका भौत कविता,कथा, निबन्ध, एकाङ्कीलै प्रकाशित छन् । इसेरी उनरा भौत कृति लेखिसक्याका रे प्रकाशित नभयाकालै छन् । उनराइ पाडी व्याकरणका लेखक परिचयमा लेख्याअन्सार कृष्ण सुदामा नाटक, सलबलसूँ एकाङ्की, फुपुरी बैतडेली भाषाको कविता संग्रह प्रकासित हुन बाँकी छ भणी उल्लेख गरिराखिछ । इसेरी उनले नेपाली रे डोटेली भाषाको सेवा ग¥याबाफत २०७१ शुभराज्याभिशेषका अवसरमा अञ्चल स्तरीय निबन्ध प्रतियोगितामा प्रथम होइबरे रौप्य पदक प्राप्त गरिराखिछ । तसेरी भौत संस्थानबठे सम्मान रे पुरस्कार प्राप्त गरिराखिछ । तसेरी दशरथ चन्द स्मृति प्रतिष्ठान बैतडीबठे सम्मानपत्र रे नगद पुरस्कारलै पाइराखिछ । देवराज शर्मा महाकाली साहित्य परिवारका अध्यक्ष रैबरे रैबार त्रैमासिक पत्रिका प्रकाशमा समेत योगदान दिराखिछ । डोटेली भाषामा लेखिएको उनरो भाटो सेकिन लाछ कविता तैबेलाको डोटेली भाषाको सशक्त कविता हो ।
शब्दौन छान्ना छान्ना, कवि अलमलिन लाछ
उडि¥यान चेत फाम, क्याले भयून लाछ
हाँस्साइले शान्ति उडिगै, होइग्यो अशान्त दूनियाँ
कवि काँ हारन्थ्यो उइमाइ उर्जस पाइन लाछ
यिसा सशक्त कविता लेख्या देवराज शर्माका कवितानमा हमरी समाजका विकृति, विसङ्तिनप्रति व्यङ्य पाइनाका सङ्गै घर, समाज रे देशप्रति माया पिरम पाइन्छ । उन एक सज्जन मान्स थ्या । कत्तेइ कार्यक्रमुनमा गयालै आघाड़ीबाट पाणइनीलै बस्या कसैकीजनी मान सम्मान नखोज्या , कतिलै घमण्ड नभयाका मान्स थ्या । तैबेला ञमुणिका ठालु क कको बसुबा म नजाण्या रे खाली साहित्यकार हु भणी आघाडीबाट सम्मान खोज्जाकी झान्या ठालु उनरी हेलासार गरन्थ्या । तबलै भौत साहित्यका पारखी उनरा रचना सुणीबरे पडीबरे आनन्द लिन्थ्या । उन नाटक मञ्चन लै गरन्थ्या । तसेरी रामलिलामाइ पाठ खेल्या अभिनयकर्ताालै थ्या । बहुमखी विचारका धनी भाषा साहित्यका साधक देवराज शर्मा आफूखाई एक प्रगतिशील विचारधाराको लेखक भण्ण मन पडुन्थ्या भण्या कुरी उनरा नौलाहितु उपन्यासमा अफन पण दिन्याबेलामा आफूइृले भणिराखिछ । इसेरी डोटेली भाषाका रहड़ी देवराज शर्मा डोटेली भाषाविद् हुनाका साथै डोटेली रे भाषा संस्कृतिका महान साधक थ्या । उनरा अप्रकाशित कृति खोजिबरे प्रकाशित गद्दु हम सपैको दाइत्व हन्छ । उनरा लेख्याका लेख रे रचना नेपाली रे डोटेली भाषा साहित्यका सम्पत्रि हन तनरो खोज गरिबरे डोटेली भाषाको अध्ययन गद्दाकी बाटो धेकुन्या काम उनरा लेखरचनानले गद्या भयाका हनाले उनरो हमरी भाषा साहित्यमा भौत योगदान रयो छ ।
.gif)