आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

भलिबल क्रेज : खुला मञ्चमा दर्शक खचाखच (फोटोफिचर)


शुक्रबार, माघ १९ २०८०
  • 965
    Shares

  • images
    images
    भलिबल क्रेज : खुला मञ्चमा दर्शक खचाखच (फोटोफिचर)

    महेन्द्रनगर ।  कञ्चनपुरको महेन्द्रनगरमा भइरहेको मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको  सेमिफाइनल खेल हेर्न दर्शकहरुको भीड लागेको छ । आज भएका २ ओटा खेलमध्ये पहिलो खेलमा गण्डकी प्रेदेशले नेपाल पुलिस क्लबलाई हराएको छ भने दोस्रो खेलमा एपिएफले आर्मीलाई हराएको छ । 

    खेलाडी उत्पादनको उर्वर भूमी कञ्चनपुर (4).png

    खेलाडी उत्पादनको उर्वर भूमी कञ्चनपुर (5).png

    खेलाडी उत्पादनको उर्वर भूमी कञ्चनपुर (7).png

    खेलाडी उत्पादनको उर्वर भूमी कञ्चनपुर (8).png

    खेलाडी उत्पादनको उर्वर भूमी कञ्चनपुर (3)-min.png


  • सम्बन्धित विषय:

  • # भलिबल प्रतियोगिता


  • प्रतिक्रिया दिनुहोस