सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सशस्त्र प्रहरीको आपतकालीन उद्धार अभ्यास (फाेटाेफिचर)


पश्चिम प्रेस
मंगलबार, फागुन १५ २०८०
  • 630
    Shares

  • images
    images
    सशस्त्र प्रहरीको आपतकालीन उद्धार अभ्यास (फाेटाेफिचर)

    सशस्त्र प्रहरी बल नेपालले चन्द्रागिरिमा आपतकालीन उद्धार अभ्यास गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी र चन्द्रागिरि हिल्स प्रालिले संयुक्त रूपमा मंगलबार बिहान केबलकार उद्धार अभ्यास गरेका हुन्।

    केबलकारमा हुन सक्ने दुर्घटनाबाट उद्धार गर्नेबारे जानकारी दिँदै अभ्यास गरिएको हो।

    तस्बिरहरू :

    425312475_274602972326906_5294878519888449550_n.jpg

    425285593_274603032326900_1582222363393954378_n.jpg

    428485521_274602878993582_2416241622851557972_n.jpg

    तस्बिर स्रोत : सशस्त्र प्रहरी बल नेपाल


  • सम्बन्धित विषय:

  • # आपतकालीन उद्धार
  • प्रतिक्रिया दिनुहोस