काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ । आज (मङ्गलबार) राति ९ बजेतिर एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।
विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् ।
फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ ।
.gif)