आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।
यसै क्रममा कञ्चनपुरका शिवालयहरुमा पनि दर्शनका लागि भक्तजनको भिड लागेको छ । बाँकी तस्बिरबाट