सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

यसरी बनेको थियो चिसापानीको कर्णाली पुल (तस्बिरमा)


पश्चिम प्रेस
शुक्रबार, चैत २३ २०८०
  • 1.7K
    Shares

  • images
    images
    यसरी बनेको थियो चिसापानीको कर्णाली पुल (तस्बिरमा)

    कर्णाली ।  कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । चिसापानीस्थित कर्णाली नदी माथि बनेको यो पुल पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो । यो पुलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने काम गरेको छ । सन् १९९३ मा निर्माण सम्पन्न भएको यो पुलको निर्माणाधीन अवस्थाका केही तस्बिरहरू :

    435583717_2355084491361594_7160984612204279554_n.jpg

    435555665_2355084548028255_2056201307765890194_n.jpg

    chisapani .png

    434653769_2355084404694936_5370274118734123769_n.jpg

    तस्बिर स्रोत : सामाजिक सञ्जाल 


    प्रतिक्रिया दिनुहोस