महेन्द्रनगर । नेपाल आईडल सिजन–२ का विजेता रवि ओड विरुद्ध पक्राउ पूजी जारी भएको छ । ओडकै श्रीमतीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय झलारी जाहेरी दिएपछि प्रहरीले उनीमाथी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक पुष्कर राज पन्तले जानकारी दिए ।
.gif)