सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कृत्रिम वर्षापछि अस्तव्यस्त बनेको दुबई (तस्बिरहरु)


शुक्रबार, वैशाख ७ २०८१
  • 792
    Shares

  • images
    images
    कृत्रिम वर्षापछि अस्तव्यस्त बनेको दुबई (तस्बिरहरु)

    काठमाडौं । खाडी मुलुकहरूमा परेको अत्यधिक वर्षाको कारण अहिले त्यहाँको जीवन अस्तव्यस्त बनेको छ । ठाउँ-ठाउँमा बाढी आउँदा ओमान, बहराइन र यूएईमा २० जनाभन्दा बढीको ज्यान गइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

    अलजजिराका अनुसार पछिल्लो २४ घण्टामा दुबईमा पछिल्ला केही दशकको तुलनामा सबैभन्दा ठूलो बाढी आएको छ । यसअघि त्यतिको वर्षा सन् १९४९ मा भएको थियो । अचानक परेको पानीले गर्दा बाढी आएसँगै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरू प्रभावित भएका छन् । खाडी मुलुकमा भएको यो वर्षा र क्लाउड सिडिड प्रविधि अहिले सर्वाधिक चर्चाको विषय बनेको छ ।

    361715-01-02.jpg

    363482-01-02.jpg

    371452-01-02.jpg

    371445-01-02.jpg

    361719-01-02.jpg


  • सम्बन्धित विषय:

  • # कृत्रिम वर्षा


  • प्रतिक्रिया दिनुहोस