सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी


पश्चिम प्रेस
मंगलबार, वैशाख १८ २०८१
  • 1.2K
    Shares

  • images
    images
    बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी

    शुक्लाफाँटा नगरपालिका–३ स्याली नदी तटीय क्षेत्रमा बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी । बगरमा उत्पादन हुने लौका, काँक्रालगायतका तरकारी चोरी हुनबाट र जङ्गली जनावरबाट जोगाउनका लागि किसानले झोपडीमा बसेर हेरचाह गर्दै आएका छन । रासस


    प्रतिक्रिया दिनुहोस