सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त


पश्चिम प्रेस
सोमबार, साउन २८ २०८१
  • 357
    Shares

  • images
    images
    सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

     महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् ।

    मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो । जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।


    प्रतिक्रिया दिनुहोस