शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कैलाली कञ्चनपुरमा कोरोना विरामी शुन्य


बिहीबार , फागुन २६ २०७८
  • 1.1K
    Shares

  • images
    images
    कैलाली कञ्चनपुरमा कोरोना विरामी शुन्य

    महेन्द्रनगर । पछिल्लो समयमा कोरोना संक्रमणदर शुन्य प्रायः हुन तथालेको छ । सेति प्रादेशिक अस्पताल धनगढिको प्रयोगशालामा कोभिड १९ सङकक्रमितको सङख्या शुन्य देखिएको छ । पछिल्लो १४ घण्टामा ३३ जनाको कोरोना परिक्षणमा सबैको रिपोट नेगेटिभ आएको हो । हाल अस्पतालमा दुई जना कोरोना संक्रमित उपचाररथ छन । त्यसैगरी कन्चनपुरको महाकालि अस्पतालमा पनि कोरोनाका विरामीको संख्याशुन्य छ ।  महाकालि अस्पतालका कोभिड फोकस व्याक्ति डा.गोविन्द रोकायाले दिनमा दुई चार जना मात्रै गड्डाचौकि बाट कहिले काहिं आउने गरेको बताए । उनका अनुसार अस्पतालमा  कोरोनाका बिरामिको संख्या शुन्य छ । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय


  • प्रतिक्रिया दिनुहोस