सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रकाश सपुतको ‘पिर’आज रिलिज हुदै


पश्चिम प्रेस
शुक्रबार, फागुन २७ २०७८
  • 1.6K
    Shares

  • images
    images
    प्रकाश सपुतको ‘पिर’आज रिलिज हुदै

    चर्चित गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ आज रिलिज हुदैछ । गायक सपुतले सामाजिक सञ्जाल मार्फत आज साझ गीत रिलिज हुन लागेको बताएका छन । “ह्या ! यस्तो गितहरु गाउदिन÷ बनाउदिन भन्छु तर फेरी कसो कसो सिर्जनाहरु उतै मोडिन्छन ।” उनले फेसबुकमा लेखेका छन –“थाहा छैन म निराशावादी होकि हामी बाचेको समय र परिवेश निरासाजनक हो ।”


  • सम्बन्धित विषय:

  • # प्रकाश सपुत
  • प्रतिक्रिया दिनुहोस