शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

७ महिनामा १३ अर्बको धान आयात


पश्चिम प्रेस
शनिबार, फागुन २८ २०७८
  • 903
    Shares

  • images
    images
    ७ महिनामा १३ अर्बको धान आयात

    महेन्द्रनगर । चालू आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।  

    बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # भन्सार विभाग
  • # ७ महिनामा १३ अर्बको धान आयात
  • प्रतिक्रिया दिनुहोस