सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

तोलामा १२ सयले घट्यो सुनको मूल्य


पश्चिम प्रेस
सोमबार, मंसिर १७ २०८१
  • 1.1K
    Shares

  • images
    images
    तोलामा १२ सयले घट्यो सुनको मूल्य

    काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

    नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासंघले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • प्रतिक्रिया दिनुहोस