सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

एकैदिन तोलामा ४ हजार घटयो सुनको मुल्य


पश्चिम प्रेस
बिहीबार , कात्तिक २२ २०८१
  • 1.1K
    Shares

  • images
    images
    एकैदिन तोलामा ४ हजार घटयो सुनको मुल्य

    काठमाडौँ । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । 


  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • प्रतिक्रिया दिनुहोस