महेन्द्रनगर । सोमबार सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९४१ नमुना परीक्षण गरिएकोमा थप पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको हो।
निर्देशनालयका अनुसार एन्टिजेन विधिबाट ८८५ नमुना परीक्षण गर्दा शुन्य र पिसिआर विधिबाट ५६ नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो । यस्तै २४ घण्टामा दुईजना संक्रमित निको भई डिस्चार्ज भएको छ
.gif)