सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

पहिलोपटक नेपालमा ४० लाख मात्रा साइनोभ्याक खोप आइपुग्यो , १८ बर्ष माथिकाले लगाउन मिल्ने


पश्चिम प्रेस
मंगलबार, चैत १५ २०७८
  • 835
    Shares

  • images
    images
    पहिलोपटक नेपालमा ४० लाख मात्रा साइनोभ्याक खोप आइपुग्यो , १८ बर्ष माथिकाले लगाउन मिल्ने

    महेन्द्रनगर । चीनबाट नेपालमा पहिलोपटक ४० लाख मात्रा साइनोभ्याक खोप आइपुगेको छ । चीन सरकारको अनुदानमा शनिबार ३५ लाख र सोमबार ५ लाख खोप आएको स्वास्थ्य सेवा बिभागले जानकारि दिएको छ ।

    बिभागको व्यवस्थापन महाशाखाअन्र्तगतको आपुर्ति शाखाका फार्मेसि अधिकृत बडेबाबु थापाले साइनोभ्याकखोप प्राप्त भएको जानकारि दिएको छ । यो खोप १८ बर्षमाथिका नागरिकहरुले लगाउन मिल्ने उल्लेख गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस