आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

चोभार सुक्खा बन्दरगाह (तस्वीरहरु)


पश्चिम प्रेस
मंगलबार, चैत २२ २०७८
  • 902
    Shares

  • images
    images
    चोभार सुक्खा बन्दरगाह (तस्वीरहरु)

    काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बन्दरगाह सञ्चालनमा ल्याएका हुन् ।

    1.png
    3.png
    4.png
    5.png
    7.png
    9.png
    10.png
    11.png


    प्रतिक्रिया दिनुहोस