ऐतिहासिक बौद्व स्थल श्री घः स्टुपा अवलोन गर्दै विदेशी पर्यटक (तस्बिरमा हेर्नुहोस्)
पश्चिम प्रेस
आइतबार, चैत २७ २०७८
940
Shares
काठमाडौँ महानरपालिका–२५ स्थित ऐतिहासिक बौद्व स्थल श्री घः स्टुपा अवलोन गर्दै विदेशी पर्यटक । कोरोनाको कमीसँगै विदेशी पर्यटकहरूको चहलपहल बढेको छ । तस्वीर: रासस