मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

मूल्यवृद्धि तथा आर्थिक संकटको विषयलाई लिएर सरकारप्रति राष्ट्रिय युवा संघ नेपालको विरोध प्रदर्शन (तस्बिरमा हेर्नुहोस् )


पश्चिम प्रेस
आइतबार, चैत २७ २०७८
  • 950
    Shares

  • images
    images
    मूल्यवृद्धि तथा आर्थिक संकटको विषयलाई लिएर सरकारप्रति राष्ट्रिय युवा संघ नेपालको विरोध प्रदर्शन (तस्बिरमा हेर्नुहोस् )

    वर्तमान समयमा दिननुदिन हुँदै गइरहेको मूल्यवृद्धि तथा आर्थिक संकटको विषयलाई लिएर राष्ट्रिय युवा संघ नेपालले सरकार विरुद्ध काठमाण्डौँमा प्रदर्शन गरेको छ ।  सरकारले गरेको गभर्नर निलम्वनको विषयलाई लिएर पनि विरोध प्रदर्शन गरिएको छ ।  व्यापार घाटा नियन्त्रण गर, मूल्य वृद्धि फिर्ता गर, गभर्नरको निलम्वन फिर्ता गर, अवैधानिक ४० करोड फिर्ता गर जस्ता विभिन्न नाराबाजी सहित सरकार विरुद्ध प्रदर्शन गरेको हो । 

    1.png
    2.png
    4.png
    5.png
    6.png


    प्रतिक्रिया दिनुहोस