शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ : ओली


पश्चिम प्रेस
बुधबार, कात्तिक ३ २०७८
  • 723
    Shares

  • images
    images
    एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको अहिलेको सरकार सात दिनभित्र ढाल्ने दावी गरेका छन । सरकारमा लोभीपापीमात्रै रहेको भन्दै उनले यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्ने बताए । उनले देश बनाउने र सरकार बनाउने कुरा फरक रहेको बताउँदै आफुले देश बन्ने निश्चित गरेरमात्रै आफु सरकार बनाउन लाग्ने बताए । 


    प्रतिक्रिया दिनुहोस