दार्चुला । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव कानून, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुको गृह जिल्ला दार्चुलामा भव्य स्वागत गरिएको छ । बडुले मन्त्रीको जिम्मेवारी पाएको खुसीयालीमा दार्चुलामा नेता कार्यक्रताले भव्य स्वागत गरेका छन ।
मन्त्री भएपछि पहिलो पटक दार्चुला पुगेका मन्त्री बडु विभिन्न कार्यक्रममा व्यस्त छन । २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भएका उनी पटक पटक मन्त्री भइसकेका छन ।
.gif)