मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

‘कबड्डी ४’ को टीजर ट्रेलर रिलिज


पश्चिम प्रेस
सोमबार, पुस ५ २०७८
  • 1.0K
    Shares

  • images
    images
    ‘कबड्डी ४’ को  टीजर ट्रेलर रिलिज

    काठमाडौं ।  फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ बैशाख २३ गते रिलिज हुने भएको छ । रामबाबु गुरुङद्धारा निर्देशित उक्त फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्दै सोमबार टीजर ट्रेलर रिलिज भएको छ ।
    टीजरमा नायिकाको रुपमा मिरुना मगर र गौमाया गुरुङ छन भने दयाहाङको जोडीको रुपमा मिरुनालाई प्रस्तुत गरिएको छ । यस फिल्ममा बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, प्रकाश घिमिरे र कमलमणी नेपाल छन ।

    हेर्नूस टीजर :


  • सम्बन्धित विषय:

  • # #चलचित्र
  • प्रतिक्रिया दिनुहोस