शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

पुस्या पन्नर एक हेराइ


बिहीबार , पुस १५ २०७८
  • 876
    Shares

  • images
    images
    पुस्या पन्नर  एक हेराइ

    हमरा पुर्खानका दिन बठे मान्नाइ आइ¥याका काजबार हमरि पछ्याण गद्या आधार हन । हमले  मनुन्या जतिलइ काजबार छन् तनरो अफुनोइ महत्व छ । निक्क्री खोज्याबरे यिनभितरि हमरो धर्म, इतिहास, हमरो लोकजीवन, रे भौत ज्ञानकि कुरडिलइ मिलन्छ । सुदूरपश्चिममा मनाइन्या काजबारुनमाइ पुस्या पन्नर लै एक हो । कभैलै पुसका मैनाका पन्नर गतेकि रात निको निको खान्या, हाँसिखुसि गद्या काजबारथाइ पुस्या पन्नर भण्णान । ठण्णिका मैनाकि लामि रात हुन्या पुसकि पन्नर हमरा पुर्खानले पैलि बठे मनाइ आयाकि रात हो । पुसकि पन्नरकि रात कौवा टिटानेइ रात हो भणि पैलिका मान्स पेट भरि खाइबरे सिय न त भोक लागलि भन्थ्या । ठण्णिकि ठुलि रात धोः काट्टि हुन्या हुनाले सप्पै मान्स एकठौर बसि आगो ताप्या, निको निको पकुन्या, खान्या, रात कदु(भोज्या), तौड़ पकुन्या, लिखु पेलिबरे गुड़ पकुन्या गरन्थ्या । रात आइना बातइ हाल्या, खेल लौन्या, फाग, रतेडा गौन्या गरन्थ्या । इसेरि मनाइन्या पुस्या पन्नरको अफुनोइ विशेषता छ । 


    क)  साहित्यिक हेराइमा पुस्या पन्नर
     हमरो लोक साहित्य ऐल सम्म लइ मुखागर रुपैमा बाँचिरैछ । हमरा फाग, सगुना, बातइ, आइना रतेड़ा औरलइ भौति जो पुराना मान्सुनले नयाँ पुस्ताका मान्सुनलाइ  सुणाइबरे सद्दोइ रन्छ । यिन रात लामि हुन्या रे रातलइ धोकाट्टि हुन्या हनाले पुसकि पन्नरकि रात अगेना रे खुद्यौड़ा बसि बातइ हाल्या, आइना हाल्या, फाग रतेडा गौन्या गरिन्छ । अर्ति उपदेशकि कुरÞिड, इतिहासकि कुरडि़ औरलइ निकिनिकि भौत कुरÞिड सुण्णु पाइन्या, भण्ण पाइन्या भयो हनाले एइको महत्व भौत छ । पुराना मान्सुन बठे नयाँ मान्सुनले हमरो लोकसाहित्य सिक्या अवसर पाइन्छ रे आनन्द लइ औन्या भयो हुनाले साहित्यिक दृष्टिले एइ पुस्या पन्नरको महत्व भौत छ ।


    ख) सामाजिक सद्भावका हेराइमा पुस्या पन्नर 
     मान्सु सामाजमा बस्या भयो हुनाले समाजहै भाइर रइबरे बस्सु नाइ सक्को । समाजमा कि होइरैछ, कि गद्दु पड्या छ भौत कुरÞिडकानि गद्दाकि एकठौर नबसि नहुन्या हन्छ । दिनमा काम हन्या हुनाले ठुलि रात एकठौर बसि दुखासुखा गद्या अवसर मिल्या हुनाले पुस्या पन्नरको महत्व भौत छ । समाजमा भाईबैना इष्टमित्तुर गउँल्या बसिबरे कुरÞिडकानि गद्दाले  माया पिरम साटिन्या रे समाजमा कलझकडा नहन्या केइ कुराकोले सपैसित छलफल गद्या अवसर मिल्या भयो हुनाले भौत निको अवसरका रुपमायी पुस्या पन्नरलाई लिइन्छ । 


    ग) वैज्ञानिक हेराइमा पुस्या पन्नर 
     पुसा मैना भौत जाडि़ हुन्या, हिउँ पड्या, तुसार पड्या भया हुनाले जाडि़ बठे बच्चाकि आगो ताप्पु हमरा स्वास्थ्यकि लेखा भौत फाइदाजनक हन्छ । हमरा शास्त्रुनमालै अमृतम् शिषिरो वहनी भणिबरे पुसामैना आगो अमृत समान हुन्छ भणिराखिछ । तसेइ यिनमैनान धुलो भौत उड्या रे नाक मुख बठे धुलो हमरा पेट पस्या हुनाले तैले भौत बिमार हन्या हन्छ । तैलाइ साप गद्दाकि गुड़ खान जरुरि हुन्छ । एइ मैना लिखु पेलिबरे तात्तातो गुड़ खान पाइन्या भया हुनाले रे विशेष पुसकि पन्नरकि रात गुड, हेल्वा, घिः, तौड़ रे गरम गरम खाना खाइन्या हुनाले वैज्ञानिकुनकि हेराइमा एइ काजको भौत महत्व छ । 


    घ) धार्मिक रे सांस्कृतिक हेराइमा पुस्या पन्नर
     यो मैना पितरुनको रे देप्तानको रिन तिद्या मैना, जप तप रे ध्यान गद्या मैनालइ हो । ठुलि रातुन धामि कमुन्या, देप्ता खोज्या , जागर लगुन्या काम एइ रात हुन्या हुनाले लइ भौत महत्व छ । हमरो संस्कृति झल्कन्या भौत जसा कुरा एइ रात हुनान । तसेरि निका निका खानाका परिकार पाक्या, देप्तानका माणु झाइ औराद तेराद रे जाँगर लौन्या भया हुनाले एइ काजको धार्मिक रे साँस्कृतिक महत्व भौत छ । 


    ङ) भोक हुन्या समय रे पुराना दिन सम्झुन्या पुस्या पन्नर 
     विशेष गरिबरे ठुलि रात हुन्या हुनाले रात भोक लागन्छि तब झिक्कुइ खानाकि खानपड़न्छ भणि पुसकि रात निको निको खान्या गरिन्छ । पैलिका दिनुन एइ समयमाइ भोक हन्थि । अन्नपात नहुन्या रे वनफल खाइबरे गुजरा गरन्थ्या । तौड़, भोज्या , पिणौ पकाइबरे खान्थ्या इसेरि हमरा दःखका दिन सम्जन्या रे हमारा पुर्खानले काटेकि विपत्ति सम्झन्या रातका रुपमाइलै एइ काजको भौत महत्व छ । 


     यिसेरि पुसकि पन्नरकि रात जेउड़ा बाट्या, लम्याला बाट्या, पुरानि बन्यानि उदाडि़बरे उइका ऊनले नयाँ बन्यानि बनुन्या कामलइ पुसकि रातुन गरिन्छ । दुःख लाग्या मान्सुन ठुलि रात काट्टकि असजि हुन्या हनाले सपैले एकठौर आगो बालिबरे बस्याबरे रातकाट्टकि सजि हुन्या हुनाले लइ यो भौत निको काजबार छ । यिन रातुन पैलिपैलिका मान्सु दिन काममा हुन्या हुनाले रात ज्योतिष, गणित, रामायण रे और ज्ञानकी कुरडि़ सिक्या सिकुन्या गरन्थ्या यिसेरि हमरि पछ्याण गरुन्या यो काजबार धार्मिक, शैक्षिक, वैज्ञानिक, साहित्यिक, संस्कृतिक रे सामाजिक रुपमाइ भौत महत्वकि छ । एइ काजबारको महत्व बुजिबरे मनुनोइ रया हमरि पछ्याण रन्या भया हुनाले सपैले एइका बारेका जाण्णु रे पुस्तान्तरण गद्दु जरुरि छ ।  




    प्रतिक्रिया दिनुहोस