महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत सञ्चालन भइरहेका परिक्षा केन्द्रहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सुदूरपश्चिम विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ । कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिरहेकाले कोभिड सम्बन्धी उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परिक्षा सञ्चालन गर्न निर्देनश दिएको हो ।
.gif)