बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

भजनीका बाढीपीडित पुनः सडकमा


पश्चिम प्रेस
शनिबार, असोज २२ २०७९
  • 341
    Shares

  • images
    images
    भजनीका बाढीपीडित पुनः सडकमा
    images
    images

    बाढीले विस्थापित भएर घर फर्केको एक सातामै भजनीका बाढीपीडित पुनः सडकमा । बुधबार रातिदेखिको अविरल वर्षापछि बाढी आउँदा भजनीका– २, ७ र ८ वडाका सयौँ परिवार बस्तुभाउसहित हुलाकी सडकमा फर्केका हुन् । तस्बिर :दुर्गा देवकोटा/रासस


  • सम्बन्धित विषय:

  • # बाढीपीडित
  • प्रतिक्रिया दिनुहोस
    images