सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

हातहतियार बुझाउन प्रशासनको आग्रह


पश्चिम प्रेस
शनिबार, असोज २२ २०७९
  • 930
    Shares

  • images
    images
    हातहतियार बुझाउन प्रशासनको आग्रह

    महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आगामी मंसिरमा हुने निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी प्रशासनले कात्तिक पाँच गते भित्र हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न हातियार जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रशासन कार्यालय कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस