महेन्द्रनगर । कञ्चनपुरको नंं. ३५ गण शैलेश्वरीका एसपी बीरेन्द्र ऐरको सरुवा भएको छ । उनको बडिमालिका जवान तालिम शिक्षालय बनभेडा सरुवा भएको हो । उनको स्थानमा अम्मरबहादुर ऐर आएका छन । सशस्त्र प्रहरी बलले ६५ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । त्यसैगरी नं. ४४ गण हेडक्वाटर दार्चुलाका एसपी नरेन्द्र बमको नं. २५ गण हेडक्वाटर चण्डिका पर्वत सरुवा गरिएको छ ।
.gif)