महेन्द्रनगर । कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) उमाप्रशाद चतुरवेदीको सरुवा भएको छ । उनको स्थानमा प्रहरी इन्टिलिजेनस शाखामा कार्यरत एसपी श्यामसिंह चौधरी आउने भएका छन । चतुर्वेदीको उनको नक्सालस्थित केन्द्रीय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा सरुवा भएको हो । यस्तै बिशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत एसपी दिलिपसिंह देउवाको जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएको छ ।
.gif)