सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

३ सयौँ पृथ्वीजयन्ती :राष्ट्रपतिद्धारा पृथ्वीनारायणको सालिकमा माल्यार्पण (फोटोफिचर)


पश्चिम प्रेस
मंगलबार, पुस २७ २०७८
  • 775
    Shares

  • images
    images
    ३ सयौँ पृथ्वीजयन्ती :राष्ट्रपतिद्धारा पृथ्वीनारायणको सालिकमा माल्यार्पण  (फोटोफिचर)

    महेन्द्रनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेकी छन् । मङ्गलबार सिंहदरवारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा उनले पुष्पहार चढाएकी हुन् । पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागलाई वास्ता गरेन । सरकारी स्तरबाट पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम नगरिए पनि राष्ट्रपति भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।

    1.png
    2.png
    3.png
    4.png
    5.png
    6.png
    7.png
    8.png
    10.png
    12.png


    प्रतिक्रिया दिनुहोस