सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण


पश्चिम प्रेस
मंगलबार, पुस २७ २०७८
  • 549
    Shares

  • images
    images
    पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    पूर्वराजा ज्ञानेन्द्रले ३ शय औँ पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।  पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागलाई वास्ता गरेन । सरकारी स्तरबाट पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम नगरिए पनि पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन ।

    4.jpg

    5.jpg
    undefined


    प्रतिक्रिया दिनुहोस