सिमा अतिक्रमण विरुद्ध माईतीघरमा प्रदर्शन गरिएको छ । नेपाल जागरुक सङ्को अध्यक्ष आमिर तामाङको नेतृत्वमा प्रदर्शन भएको हो ।