मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

थारु समुदायमा माघीको रौनक


पश्चिम प्रेस
शनिबार, माघ १ २०७८
  • 587
    Shares

  • images
    images
    थारु समुदायमा माघीको रौनक

    आज देशभर माघी पर्व मनाइएको छ । कोभिड १९ का कारणले गतवर्षहरु जस्तै विभिन्न कार्यक्रमहरु हुन नसके पनि आफ्नो सँस्कृतिलाई निरन्तरता दिनका लागि सामान्यरुपमा देशभर माघी मनाइएको छ । खास गरी थारु समुदायमा विशेष महत्वका साथ लिइने माघी यस वर्ष पनि देशका विभिन्न ठाउँहरुमा मनाइएको छ । कोभिड १९ का कारण टुडिखेलमा हुन नसकेपछि अनामनगरमा भएको थारु समुदायको माघी पर्वका केही तस्बिरहरु

    9.png
    undefined

     

    7.png

    9.png

    5.png

    6.png

    2.png

    1.png

    3.png

    4.png

     


    प्रतिक्रिया दिनुहोस