सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

देशरलाई कभर गर्दै  ९ सय ३ बम डिस्पोजल टोली तयारी अवस्थामा 


पश्चिम प्रेस
शुक्रबार, मंसिर २ २०७९
  • 704
    Shares

  • images
    images
    देशरलाई कभर गर्दै  ९ सय ३ बम डिस्पोजल टोली तयारी अवस्थामा 

    महेन्द्रनगर । मंसिर ४ गते हुने निर्वाचन लार्य स्वच्छ निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न् गराउनको लागी सरकाले देशभरलाई कभर गर्ने गरी सुरक्षा रणनिती मजबुत बनाएको छ । निर्वाचन नजिकिए सँगै चुनावलाई बहिष्कार गरेका विप्लव नेकपासहित बाट हुन सक्ने सुरक्षा चुनौती लाई ध्यान दिँदै सर्तकता बढाएको छ । त्यसैगरी देशरलाई कभर गर्दै  ९ सय ३ बम डिस्पोजल टोली तयार पारेको छ । निर्वाचनका लागी मतदान स्थललाई संबेदनशील, अतिसंवेदनशील मानेर वर्गिकरण गरिएको गृह मन्त्रालयले जनाउको छ ।  


    प्रतिक्रिया दिनुहोस