मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

काठमाण्डौँ मेडिकल कलेजमा तालाबन्दी


पश्चिम प्रेस
आइतबार, माघ ९ २०७८
  • 722
    Shares

  • images
    images
    काठमाण्डौँ मेडिकल कलेजमा तालाबन्दी

     चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् । संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञप्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ ।

    1.png

    2.png
    undefined
    3.png
    undefined
    5.png
    undefined


    प्रतिक्रिया दिनुहोस