सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

हात्ती भगाउन पाइप बन्दुक पडकाउँदै


पश्चिम प्रेस
मंगलबार, पुस १९ २०७९
  • 1.6K
    Shares

  • images
    images
    हात्ती भगाउन पाइप बन्दुक पडकाउँदै

    शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा मङ्गलबार दिउँसै जङ्गली हात्ती उखुबारीमा पसेपछि भगाउनका लागि प्लाष्टिकको पाइपको प्रयोग गरी बनाइएको बन्दुक पड्काएर आवाज निकाल्दै गरेका स्थानीय बासिन्दा । पाइपमा कार्बाइड नामक रसाइन हालेर बन्दुक पड्केको जस्तै आवाज निकालेर हात्ती भगाउने गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु÷रासस


    प्रतिक्रिया दिनुहोस