सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

वाइनाकुलरको सहायताले जलपंछी नियाल्दै गरेका गणक


पश्चिम प्रेस
सोमबार, पुस २५ २०७९
  • 1.4K
    Shares

  • images
    images
    वाइनाकुलरको सहायताले जलपंछी नियाल्दै गरेका गणक

    बेलौरी नगरपालिकाको पुरैनी ताल नजिकको सीमसार क्षेत्रमा वाईनाकुलरबाट जलपंछी नियाल्दै गरेका गणक । तीन दिन अघिदेखि कञ्चनपुरमा जलपंछी गणनाको कार्य शुरु भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/'रासस


  • सम्बन्धित विषय:

  • # जलपंछी
  • प्रतिक्रिया दिनुहोस