सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

जनचेतना जगाउन होर्डिङ बोर्ड राख्दै प्रहरी


पश्चिम प्रेस
मंगलबार, माघ १७ २०७९
  • 1.1K
    Shares

  • images
    images
    जनचेतना जगाउन होर्डिङ बोर्ड राख्दै प्रहरी

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारी बजारमा मङ्गलबार लागू औषधसम्बन्धी जनचेतना जगाउनका लागि होर्डिङ बोर्ड राख्दै प्रहरी । लागू औषधका दुव्र्यसनीहरु बढदै जान थालेपछि प्रहरीले जनचेतना जगाउने कार्यलाई व्यापक बनाएको छ । तस्बिर:रासस


    प्रतिक्रिया दिनुहोस