सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

आइतबारदेखि कञ्चनपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइदै


पश्चिम प्रेस
शुक्रबार, माघ १४ २०७८
  • 617
    Shares

  • images
    images
    आइतबारदेखि कञ्चनपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइदै

    महेन्द्रनगर । आईतबार देखी कञ्चनपुरका सबै पालिकाहरुमा १२ वर्ष देखी १७ वर्षका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइदै छ । जिल्लाका सबै पालिकाहरुले सुचना जारी गर्दै नजिकको स्वास्थ्य संस्थामा वा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन । सरकारको निर्देशन अनुसार माघ १६ देखी २२ सम्म १२ वर्ष देखी १७ वर्षका बालबालिकालाई खोप लगाइनेछ ।


    प्रतिक्रिया दिनुहोस